२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • वरिष्ठ लेखा अधिकृतदेखि सहलेखापालसम्मका ३० कर्मचारीको...

वरिष्ठ लेखा अधिकृतदेखि सहलेखापालसम्मका ३० कर्मचारीको सरुवा

वरिष्ठ लेखा अधिकृतदेखि सहलेखापालसम्मका ३० कर्मचारीको सरुवा

शुक्रवार, कार्तिक २८ २०८२०१:१५
शुक्रवार, कार्तिक २८ २०८२०१:१५
  • images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले वरिष्ठ लेखा अधिकृतदेखि सहलेखापालसम्मका ३० जना लेखा कर्मचारीहरूको सरुवा गरेको छ।

    मन्त्रालयले विभिन्न निकायमा कार्यरत ती कर्मचारीहरूको सरुवा आदेश जारी गरेको हो। यस कदमले प्रदेशका आर्थिक निकायहरूमा व्यवस्थापन र कर्मचारी भौतिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्य राखिएको बताइएको छ।

    1.JPG
    undefined
    2.JPG
    undefined
    3.JPG
    undefined

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend