२०८३, आश्विन १९ गते

images

मन्त्रिपरिषद्को बैठक बस्दै, के छन् एजेण्डा

मन्त्रिपरिषद्को बैठक बस्दै, के छन् एजेण्डा

मंगलवार, मंसिर २ २०८२१०:३६
मंगलवार, मंसिर २ २०८२१०:३६
  • images

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक १ बजे बस्ने तय भएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुने जनाईएको छ । 

    आजको बैठकमा समाज कल्याण परिषदमा पनि केही नियुक्तिको निर्णय हुन सक्ने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend