२०८३, आश्विन २३ गते

अर्थतन्त्र

काठमाडौँ । नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बुधबार बोलकबोलमार्फत ३० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend