२०८३, आश्विन २६ गते

अर्थतन्त्र

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा विप्रेषण आप्रवाह ७ खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार, विप्रेषण आप्रवाहमा ४।१५ वृद्धि भएको हो।...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend