काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज राष्ट्रपति भवन शीतलनिवास नजिकै धर्ना दिएका छन् । उनीहरू सोमबार रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend