२०८३, आश्विन २५ गते

समाचार

एजेन्सी । जर्मनीको पश्चिमी शहर गेल्सेनकिर्चेनमा स्पार्कासे सेभिङ्स बैंकको भल्टमा चोरी भएको छ। चोरहरूले करिब ३ करोड युरो (९५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको नगद, सुन, गहना र अन्य बहुमूल्य सामान चोरेका छन्। डिसेम्बर २४ को राति...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend