काठमाडौं । बारामा असहज स्थिति भएसँगै एमाले नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्किएका छन् । उक्त जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन बुधवार बिहान महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाललगायतका नेताहरू विमानस्थल पुगेका थिए...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend