काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन बोलाउन माग तीव्र बनेको छ। ६ असोजदेखि सुरु गरिएको हस्ताक्षर अभियानमा हालसम्म १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहलगायत...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend