काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। बैठकमा व्यवस्थापन कार्यअन्तर्गत विभिन्न महत्त्वपूर्ण विधेयकमाथि...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend