काठमाडौं । दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन जहाजमा चढाइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौं ल्याउन लागिएको हो । प्रहरीले प्रसाईंको दुवै हातमा हत्कडी लगाएर विमानस्थल ल्याएका थिए । जहाजभित्र पसाउने...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend