२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा,...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा

शुक्रवार, मंसिर ५ २०८२१०:२६
शुक्रवार, मंसिर ५ २०८२१०:२६
  • images

    काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बार्षिक साधारण सभा बोलाएको छ ।

    गत आवको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको बैंकले सभा बोलाएको हो । सभा मंसिर २६ गते हुनेछ ।

    सभा प्रयोजनका लागि मंसिर १२ गते बुकक्लोज गर्ने जनाएको छ । मंसिर ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । यस्तै सभामा माग लिन पाउनेछन् ।

    बैंकले सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend