२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पूर्वमन्त्री, सचिवसहित...

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पूर्वमन्त्री, सचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पूर्वमन्त्री, सचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

आइतवार, मंसिर २१ २०८२०४:३५
आइतवार, मंसिर २१ २०८२०४:३५
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री, सचिवसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ  ।

    अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ ।

    उनीहरुविरुद्ध ८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend