२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • श्री एयरलाइन्सको अफरः काठमाडौँ पोखराको टिकट...

श्री एयरलाइन्सको अफरः काठमाडौँ पोखराको टिकट काट्दा अर्काे सित्तैमा

श्री एयरलाइन्सको अफरः काठमाडौँ पोखराको टिकट काट्दा अर्काे सित्तैमा

आइतवार, भाद्र २३ २०८१०६:३४
आइतवार, भाद्र २३ २०८१०६:३४
  • images

    काठमाडौँ । श्री एयरलाइन्सले ‘एउटा टिकट किन्दा अर्को टिकट फ्री’ आफर ल्याएको छ ।

    कम्पनीले सेप्टेम्बर ८ अर्थात आजदेखि सेप्टेम्बर २० तारिखसम्म काठमाडौं–पोखरा वा पोखरा–काठमाडौं रुटको टिकट खरिद गर्दा अर्काे टिकट सित्तैमा अफर सार्वजनक गरेको हो । 

    कम्पनीका प्रवक्ता तथा प्रबन्धक अनिल मानन्धरका अनुसार काठमाडौँ पोखराका लागि टिकट खरिद गर्दा पाइएको अर्काे टिकट सोही रुटमा सेप्टेम्बर ३० तारिखसम्मका लागि मान्य हुनेछ ।

    नेपाली यात्रुलाई लक्षित गरेर सार्वजनिक गरिएको उक्त अफर अन्तरगत यात्रुले विमानस्थलमा तिर्नुपर्ने शुल्क भने लाग्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend