२०८३, आश्विन १९ गते

images

२ हजार ३११ जनाले पाए रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर

२ हजार ३११ जनाले पाए रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर

सीएनएन खबर
मंगलवार, पौष १ २०८२०९:५८
सीएनएन खबर
मंगलवार, पौष १ २०८२०९:५८
  • images

    काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले मंसिर २२ देखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

    कम्पनीले १ लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गरेकोमा ३५ हजार १०२ जना योग्य लगानीकर्ताले १९ लाख ४४ हजार ३३० कित्ता आईपीओ माग गर्दै आवेदन दिएका थिए।

    गोलाप्रथाबाट बाँडफाँड गर्दा २ हजार ३११ जनाले ५०र५० कित्ताका दरले आईपीओ पाएका छन् भने यहीमध्येबाट ४६ जनाले थप १र१ कित्ता गरी ५१ कित्ता शेयर हात पारेका छन्। बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गरेकाले कम्पनीको आईपीओको प्रतिकित्ता मूल्य ८२०।८० रुपैयाँ रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend