२०८३, आश्विन १९ गते

images

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, यी हुन् सबैभन्दा धेरै कारोबार भएका १० कम्पनी

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, यी हुन् सबैभन्दा धेरै कारोबार भएका १० कम्पनी

बिहिवार, पौष ३ २०८२०३:२२
बिहिवार, पौष ३ २०८२०३:२२
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.६६ अंकले बढेर २ हजार ६१५.०३ विन्दुमा बन्द भएको हो।

    आज १ करोड १२ लाख ९१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    त्यस्तै, स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार बराही हाइड्रोपावरको भएको छ ।

    उच्च कारोबार भएका १० कम्पनी

    बाराही हाइड्रोपावरः २४ करोड ७२ लाख रुपैयाँ
    राधी विद्युतः १८ करोड ३५ लाख रुपैयाँ
    बुटवल पावर कम्पनीः १६ करोड १० लाख रुपैयाँ
    ङादी ग्रुप पावरः १० करोड ८८ लाख रुपैयाँ
    सप्तकोशी डेभलपमेन्ट बैंकः १० करोड ६७ लाख रुपैयाँ
    सन नेपाल लाइफः ९ करोड ८९ लाख रुपैयाँ
    मञ्जुश्री फाइनान्सः ८ करोड ५९ लाख रुपैयाँ
    रिलायबल नेपाल लाइफः ८ करोड ३६ लाख रुपैयाँ
    सर्वोत्तम सिमेन्टः ७ करोड ४५ लाख रुपैयाँ
    बन्दीपुर केबलकारः ७ करोड ४२ लाख रुपैयाँ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend