२०८३, आश्विन १९ गते

images

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, पौने ५ अर्बको कारोबार

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, पौने ५ अर्बको कारोबार

सोमवार, पौष १४ २०८२०३:१३
सोमवार, पौष १४ २०८२०३:१३
  • images

    काठमाडौँ । सोमवार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार १०.८९ अंकले घटेर २६२२ बिन्दुमा कायम भएको छ ।

    सेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७३ करोडको कारोबार भएको हो ।

    उच्च अंकले बढेको शेयर बजारमा एसवाइ प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

    त्यसैगरी विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend