२०८३, आश्विन १९ गते

images

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक

बिहिवार, माघ १५ २०८२०३:२९
बिहिवार, माघ १५ २०८२०३:२९
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७५३ अंकले घटेर २ हजार ७१४.०५ विन्दुमा बन्द भएको हो।

    आज ३ करोड ५४ लाख ७७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ५ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

    त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर र शिव श्री हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ । सो कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend