२०८३, आश्विन १९ गते

images

भुजुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट

भुजुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट

सीएनएन खबर
मंगलवार, माघ २७ २०८२१०:४४
सीएनएन खबर
मंगलवार, माघ २७ २०८२१०:४४
  • images

    काठमाडौँ । भुजुङ हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । आईपीओ मंगलबार बिहान विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यलयमा बाँडफाँट भएको हो ।

    कम्पनीले सर्वसाधारणका लागि कुल ८ लाख ३० हजार कित्ता शेयर निष्कासन गरेको थियो । 

    आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ । सो शेयर खरिदका लागि कुल २५ लाख ७९ हजार ९२० वटा आवेदन परेको थियो, जसमध्ये ८३ हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । १० कित्ताभन्दा माथि थप सेयर बाँडफाँट गरिएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend