२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश...

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश दिने

बिहिवार, माघ २९ २०८२११:१३
बिहिवार, माघ २९ २०८२११:१३
  • images

    काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend