२०८३, आश्विन १९ गते

images

चुनाव पछि खुलेको पहिलो दिनमै शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि स्थगित भयो कारोबार

चुनाव पछि खुलेको पहिलो दिनमै शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि स्थगित भयो कारोबार

सोमवार, फाल्गुण २५ २०८२११:०९
सोमवार, फाल्गुण २५ २०८२११:०९
  • images

    काठमाडौँ । शेयर बजारमा सकारात्मक सर्किट लागेको छ। बजार खुलेको १ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको हो ।

    प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमतसहित दुई तिहाई नजिक पुगेसँगै बजारमा उत्साह आएको हो । अस्थिर राजनीतिको चपेटामा पर्दै आइरहेको शेयर बजार स्थायी सरकार पाउनेभएसँगै बजार सकारात्मक बनेको छ ।

    अब शेयर कारोबार ११ बजेर २२ मिनेटमा पुनः खुल्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend