२०८३, आश्विन १९ गते

images

बुधबार सेयर बजारमा ४६ अंकको पहिरो

बुधबार सेयर बजारमा ४६ अंकको पहिरो

बुधवार, फाल्गुण २७ २०८२०३:१३
बुधवार, फाल्गुण २७ २०८२०३:१३
  • images

    काठमाडौँ । बुधवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४६.७८अंकले घटेर २,७९६ बिन्दुमा कायम भएको छ ।

    शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन १३ अर्ब १८ करोडको कारोबार भएको हो ।

    उच्च अंकले घटेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    त्यसैगरी कालिका पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend