२०८३, आश्विन १९ गते

images

यूएईविरुद्ध टस जितेर नेपाल पहिले ब्याटिङमा

यूएईविरुद्ध टस जितेर नेपाल पहिले ब्याटिङमा

सोमवार, बैशाख ७ २०८३०४:५१
सोमवार, बैशाख ७ २०८३०४:५१
  • images

    काठमाडौं । पहिलो टी २० आई सिरिज अन्तरगत नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु मैदानमा ५ बजे सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

    नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend