२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन...

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

बिहिवार, आषाढ २५ २०८३०४:५२
बिहिवार, आषाढ २५ २०८३०४:५२
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले  असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ ।

    राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने बताइएको हो  ।
     
    राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend