२०८३, श्रावण २५ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
सोमवार, श्रावण १८ २०८३११:२९
सोमवार, श्रावण १८ २०८३११:२९
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार पुगेको छ । आइतबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा झरेको थियो। 

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend