२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपाको प्रवक्ताको जिम्मा जगदिश खरेललाई, कुन...

रास्वपाको प्रवक्ताको जिम्मा जगदिश खरेललाई, कुन पदमा कसले पाए थप जिम्मेवारी ?

रास्वपाको प्रवक्ताको जिम्मा जगदिश खरेललाई, कुन पदमा कसले पाए थप जिम्मेवारी ?

शुक्रवार, भाद्र ५ २०८३०३:५३
शुक्रवार, भाद्र ५ २०८३०३:५३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर) मनोनीत भएका छन्। उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए। ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित खरेल चुनावअघि रास्वपामा प्रवेश गरेका थिए।

    शुक्रबार बसेको केन्द्रीय बैठकमा सभापति रवि लामिछानेले प्रवक्तामा खरेलसँगै कोषाध्यक्षमा मनोमुर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र डा। नमिता यादवलाई मनोनीत गर्ने प्रस्ताव राखेका थिए। 

    सभापतिको उक्त प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend