२०८३, भाद्र १३ गते

images
  • कर्पोरेट
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
शुक्रवार, भाद्र १२ २०८३१२:०७
शुक्रवार, भाद्र १२ २०८३१२:०७
  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, आज चाँदीको मूल्य भने यथावत रहेको छ । महासंघका अनुसार चाँदी आज पनि अघिल्लो दिनकै मूल्य अर्थात् प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend