२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, भाद्र १५ २०८३११:०५
सोमवार, भाद्र १५ २०८३११:०५
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो । 

    सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । तथ्यांक अनुसार चाँदी आइतबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ निर्धारण गरिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend