२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • मंगलबार घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला...

मंगलबार घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला ३ लाख ६ हजार १ सय

मंगलबार घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला ३ लाख ६ हजार १ सय

मंगलवार, भाद्र १६ २०८३११:४६
मंगलवार, भाद्र १६ २०८३११:४६
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

    मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend