२०८३, आश्विन १९ गते

images

साताको पहिलो कारोबार दिन नै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, भाद्र २१ २०८३१०:५६
आइतवार, भाद्र २१ २०८३१०:५६
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँ कायम भएको छ। सुनको मूल्य प्रति १० ग्राम दुई लाख ६० हजार ८९० रुपैयाँ कायम भएको हो ।

    चाँदीको मूल्यमा पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend