२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, भाद्र २२ २०८३१०:५८
सोमवार, भाद्र २२ २०८३१०:५८
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य ३ हजार ४०० रुपैयाँले घटेको हो ।

    योसँगै सोमबार छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार ३ हजार १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख ४ हजार ३०० रुपैयाँ थियो । 

    यस्तै, सोमबार पनि चाँदीको मूल्य घटेको छ । सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा झरेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँ थियो । 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend