२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, भाद्र २४ २०८३१०:५८
बुधवार, भाद्र २४ २०८३१०:५८
  • images

    काठमाडौँ । नेपाली बजारमा चालु साता सुनको मूल्य घटबढ भइरहेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    योसँगै बुधबार छापावाल सुनको मूल्य ३ लाख २ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार ३ हजार ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य ३ लाख ५ हजार ४०० रुपैयाँ थियो । 

    सोमबार ३ हजार ४०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ थियो भने आइतबार ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँ थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend