२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • हवात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ...

हवात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हवात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, भाद्र २६ २०८३११:०२
शुक्रवार, भाद्र २६ २०८३११:०२
  • images

    काठमाडौँ । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । बिहीबारको तुलनामा आज (शुक्रबार) सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।

    त्यस्तै, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ । बिहीबार प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सय रुपैयाँमा झरेको छ । यसरी चाँदीको मूल्यमा पनि आज तोलामा २ सय ५५ रुपैयाँको गिरावट आएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend