२०८३, आश्विन १९ गते

images

सुनको मूल्य १ हजार ७ सयले बढ्यो, तोलाको ३ लाख १ हजार ८ सय पुग्यो

सुनको मूल्य १ हजार ७ सयले बढ्यो, तोलाको ३ लाख १ हजार ८ सय पुग्यो

बुधवार, भाद्र ३१ २०८३१०:५४
बुधवार, भाद्र ३१ २०८३१०:५४
  • images

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुन १ हजार ७ सय रुपैयाँले बढेको हो । 

    महासंघको तथ्यांक अनुसार बुधबार छापावाल सुनको मूल्य ३ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    यस्तै, बुधबार चाँदीको मूल्य ८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend