२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • साताको अन्तिम कारोबार दिन ह्वात्तै बढ्यो...

साताको अन्तिम कारोबार दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, आश्विन २ २०८३११:०२
शुक्रवार, आश्विन २ २०८३११:०२
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो । 

    योसँगै शुक्रबार छापावाल सुनको मूल्य ३ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ ।

    साताको पहिलो दिन आइतबार बढेको सुनचाँदीको मूल्य सोमबार, मंगलबार र बिहीबार तीन दिन घढेको थियो भने बुधबार र शुक्रबार बढेको हो । 

    यस्तै, शुक्रबार चाँदीको मूल्य १५० रुपैयाँले बढेर ४ हजार ७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य ६० रुपैयाँ घटेर ४ हजार ६२५ रुपैयाँ थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend