२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, आश्विन ६ २०८३१०:५६
मंगलवार, आश्विन ६ २०८३१०:५६
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको हो । 

    योसँगै सोमबार छापावाल सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार १ हजार ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ थियो । 

    यस्तै, मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ५ रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend