२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, आश्विन ७ २०८३१०:४८
बुधवार, आश्विन ७ २०८३१०:४८
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुन प्रतितोला १०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो।

    महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँका दरले कारोबार भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend