२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सेवोनका नवनियुक्त अध्यक्ष श्रेष्ठले भनेः रोकिएका...

सेवोनका नवनियुक्त अध्यक्ष श्रेष्ठले भनेः रोकिएका आइपीओहरु धमाधम आउँछन्

सेवोनका नवनियुक्त अध्यक्ष श्रेष्ठले भनेः रोकिएका आइपीओहरु धमाधम आउँछन्

बुधवार, मंसिर १२ २०८१११:३४
बुधवार, मंसिर १२ २०८१११:३४
  • images

    काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेवोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुधबार कार्यभार सम्हालेका छन् । मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएसँगै बुधबार बिहान कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् । 

    उनले सेवोन लामो समयदेखि अध्यक्ष विहीन रहेको भन्दै आफूँ आएपछि रोकिएको आइपीओ खुला गर्नेदेखि बाँकी रहेका सम्पूर्ण काम पूरा गर्ने प्रतिवद्धता व्यक्ति गरे । 

    श्रेष्ठलाई सोमबार बसेका मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend