२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक द्धारा साक्षरता...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक द्धारा साक्षरता कार्यक्रम सञ्चालन

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक द्धारा साक्षरता कार्यक्रम सञ्चालन

सीएनएन खबर
बिहिवार, पौष १८ २०८१०५:४६
सीएनएन खबर
बिहिवार, पौष १८ २०८१०५:४६
  • images

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बारबर्दिया–०६, बर्दियाको सदाशिव बहुमुखी क्याम्पसमा विद्यार्थीहरूका लागि विशेष आर्थिक साक्षरता कार्यक्रम सञ्चालन ग¥यो ।

    उक्त कार्यक्रममा ५० जना सहभागी भएका थिए । कार्यक्रमको उद्देश्य आर्थिक ज्ञान अभिवृद्धि गर्नु र सुझबुझपूर्ण आर्थिक अभ्यासलाई प्रोत्साहन गर्नु थियो ।

    कार्यक्रममा बचत र बजेट निर्माण, ऋण, सेयर, डिम्याट, डिजिटल सेवाहरू, र डिजिटल ठगी विरुद्धको रोकथाम जस्ता विषय वस्तु समेटिएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend