२०८३, आश्विन २० गते

images
  • मनोरन्जन
  • छाँया सेन्टरमा आयोजना हुने ‘चाइना फिल्म...

छाँया सेन्टरमा आयोजना हुने ‘चाइना फिल्म डे’मा ३ चिनियाँ फिल्म प्रदर्शन हुने

छाँया सेन्टरमा आयोजना हुने ‘चाइना फिल्म डे’मा ३ चिनियाँ फिल्म प्रदर्शन हुने

सीएनएन खबर
आइतवार, पौष २१ २०८११२:११
सीएनएन खबर
आइतवार, पौष २१ २०८११२:११
  • images

    काठमाडौं । छाँया सेन्टरमा आयोजना हुने कार्यक्रममा ३ चिनियाँ फिल्म प्रदर्शन हुने तय छन् । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने उद्देश्यले जनवरी ९ मा ‘चाइना फिल्म डे’को पहिलो संस्करण आयोजना हुँदैछ ।

    चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गर्न लागेका हुन् । जसमा यीहुई साओ निर्देशित ‘हर स्टोरी’ ओपनिङ फिल्मको रुपमा छ ।

    युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन हुने तय भएको छ । यस कार्यक्रमले दुवै देशका फिल्मकर्मीबीचको सहकार्यलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend