२०८३, आश्विन १९ गते

images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल

आइतवार, पौष २१ २०८१०१:५३
आइतवार, पौष २१ २०८१०१:५३
  • images

    काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल चयन भएका छन् । पौडेललाई बैंकको पुस १९ गते सम्पन्न साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेको हो ।

    यता, संचालकतर्फ संस्थापक समूहका ई सुरज उप्रेती तथा विरेन्द्र भुसाल चयन भएको छन् । त्यस्तै, सर्वसाधारणको तर्फबाट भने विरेन्द्र विष्ट, नम्रता भण्डारी र डा हिमाल भट्टराई चयन भएको बैंकले जानकारी दिएको हो ।

    स्वतन्त्र सञ्चालक तर्फका प्राध्यापक गोपाल पाण्डे भने यसअघि नै निर्वाचित भएको जनाइएको छ। बैंकको प्रधान कार्यालय बुटबलमा रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend