२०८३, आश्विन २० गते

images
  • मनोरन्जन
  • श्रीराम गौतमको शब्द संगीतमा नयाँ गीत...

श्रीराम गौतमको शब्द संगीतमा नयाँ गीत ‘पिरतीको घाउ’ बजारमा

श्रीराम गौतमको शब्द संगीतमा नयाँ गीत ‘पिरतीको घाउ’ बजारमा

सीएनएन खबर
बिहिवार, पौष २५ २०८१११:००
सीएनएन खबर
बिहिवार, पौष २५ २०८१११:००
  • images

    काठमाडौं । पोखरेली स्रजक श्रीराम गौतमको शब्द संगीतमा स्वर सम्राट राजु परियार र कमला पोख्रेलको आवाजमा रहेको गीत ‘पिरतीको घाउ’ बजारमा आएको छ ।


    गीतमा अस्मीता अधिकारी र जीवन वाग्लेको मुख्य भूमीका रहेको छ भने म्युजिक भिडियोलाई सुवास अम्गाईले निर्देशन तथा सम्पादन गरेका हुन् । गणेश सापकोटाको छायांकन रहेको गीतमा एक सच्चा प्रेम कहानीको बिछोडलाई दशाईएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend