२०८३, आश्विन २० गते

images

गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट

गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट

बिहिवार, माघ ३ २०८१०३:०२
बिहिवार, माघ ३ २०८१०३:०२
  • images

    काठमाडौं । गायिकाले इन्गेजमेन्ट गरेकी छिन्। उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।

    राईले गुरुङ थरका युवकसँग इन्गेजमेन्ट गरेको र शुक्रबार उनीहरुले विवाह गर्न लागेको बताइएको छ।

    सामाजिक सञ्जालमा राईले इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका शुभचिन्तकहरूले उनीहरुले शुभकामना दिइरहेका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend