२०८३, आश्विन २० गते

images
  • मनोरन्जन
  • सहमतिपछि बाटो खुल्यो, चलचित्र ‘एक्टरः टेक...

सहमतिपछि बाटो खुल्यो, चलचित्र ‘एक्टरः टेक वान’ अब रिलिज हुने

सहमतिपछि बाटो खुल्यो, चलचित्र ‘एक्टरः टेक वान’ अब रिलिज हुने

बिहिवार, माघ १७ २०८१०३:२६
बिहिवार, माघ १७ २०८१०३:२६
  • images

    काठमाडौं । चलचित्र ‘एक्टरः टेक वान’ रिलिज गर्ने बाटो खुलेको छ। चलचित्र ‘एक्टर’ का निर्माताले प्रतिलिपि अधिकार उल्लंघन भएको भन्दै अदालतमा चलचित्र रोक्न माग गरेका थिए। 

    Actor_in_one_take_agreement_MV2tl71N1f.jpg

    जिल्ला अदालत काठमाडौँले मंगलबार चलचित्र प्रदर्शन रोक्ने आदेश दिँदै छलफलका लागि दुवै पक्षलाई २२ गते बोलाएको थियो।

    तर, छलफलअघि नै दुवै पक्षबीच सहमति भइ मुद्दा फिर्ता लिइएको छ। सहमतिसँगै ‘एक्टरः टेक वान’ का निर्माताले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै फिल्मको रिलिजबारे जानकारी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend