२०८३, आश्विन १९ गते

images
  • प्रमुख समाचार
  • राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा पूर्वउपरथी...

राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा पूर्वउपरथी ढकाल नियुक्त

राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा पूर्वउपरथी ढकाल नियुक्त

शुक्रवार, माघ १८ २०८११२:४१
शुक्रवार, माघ १८ २०८११२:४१
  • images

    काठमाडौं । राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा अवकाशप्राप्त उपरथी याम प्रसाद ढकाल नियुक्त भएका छन्। गत १५ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले उनको नियुक्ति गरेको हो । 

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दैै उनको नियुक्तिबारे जानकारी दिएका हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend