काठमाडौं । सिजन मिडियाद्वारा मङ्गलबार साँझ आयोजना गरिएको मिसेस ब्युटी क्वीन नेपाल २०२५को विजेता वर्षा कुँवर, फष्टरनरअपु करुना विक ,सेकेन्ड रनरअपु रिन्जु कुसवाह, थर्ड रनरअपु सिवानी मित्र, फोर्थ रनरअपु उर्मीला कनौजिया मगिया र अर्गनाइजर च्वाइसु अन्जु क्षेत्री ।

