२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • अर्थमन्त्री पौडेलले गरे आगामी बजेटबारे काँग्रेस...

अर्थमन्त्री पौडेलले गरे आगामी बजेटबारे काँग्रेस सभापति  देउवासँग परामर्श

अर्थमन्त्री पौडेलले गरे आगामी बजेटबारे काँग्रेस सभापति  देउवासँग परामर्श

सोमवार, बैशाख २२ २०८२१२:०९
सोमवार, बैशाख २२ २०८२१२:०९
  • images

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् ।

    सोमबार बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् । 

    सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend