२०८३, आश्विन १९ गते

images

अर्थमन्त्री र विश्व बैंकका राइजरबीच आगामी साझेदारीबारे छलफल

अर्थमन्त्री र विश्व बैंकका राइजरबीच आगामी साझेदारीबारे छलफल

बुधवार, बैशाख ३१ २०८२०१:२१
बुधवार, बैशाख ३१ २०८२०१:२१
  • images

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरले शिष्टाचार भेटवार्ता गरेका छन्। 

    सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend