२०८३, आश्विन १९ गते

images
  • समाचार
  • फियोनका पदाधिकारीले भेटे देउवा र अर्थमन्त्री,...

फियोनका पदाधिकारीले भेटे देउवा र अर्थमन्त्री, अवकाश कोष कटौतीको निर्णय संशोधन गर्ने आश्वासन

फियोनका पदाधिकारीले भेटे देउवा र अर्थमन्त्री, अवकाश कोष कटौतीको निर्णय संशोधन गर्ने आश्वासन

मंगलवार, आषाढ १० २०८२१०:४२
मंगलवार, आषाढ १० २०८२१०:४२
  • images

    काठमाडौँ । बजेट मार्फत आएको अवकाश कोष खारेजीको निर्णयमा असन्तुष्ट रहेका बैकर्सले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् । 

    बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको छाता संगठन ‘फियन’का पदाधिकारीले सोमबार सभापति र अर्थमन्त्री दुबैसँग भेटवार्ता गरेको हो ।

    ‘फियन’ का अध्यक्ष पदम राम रेग्मी, वरिष्ठ उपाध्यक्ष परसुराम खनाल लगााएत टिम र नेपाली कांग्रेसनिकट ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरूले सो भेटवार्ता गरेका हुन्।

    bankers1.jpg

    उक्त भेटघाटमा कांग्रेसका सभापति देउवाले अर्थमन्त्रीलाई फोन गरेर ऐच्छिक व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको फियनका उपाध्यक्ष शिवहरि भण्डारीले जानकारी दिए  

    पार्टी सभापति र अर्थमन्त्री दुबै जनाले आफूहरुको मागको सम्बोधन हुने आश्वासन दिएको उनले बताए । 

    सम्बन्धित समाचार  :

    बैंक तथा वित्तीय संस्था ठप्प पार्ने चेतावनी दिएका बैकर्सले भेटे प्रधानमन्त्री र अर्थमन्त्री, के भयो कुराकानी ?

    सरकारको नियत बैंक तथा वित्तीय संस्थालाई ठग्ने, लुट्ने र पेल्ने मात्रै देखियो

    बैंक तथा वित्तीय संस्थाका तिन वटै ट्रेड युनियनको एकै स्वरः अवकाश कोष खारेजीको निर्णय फिर्ता नभए बैंक ठप्प पछौँ

    सरकारले अवकाश कोष खारेजीको निर्णय संशोधन नगरे आन्दोलनमा उत्रिन्छौंः छगेन्द्र आचार्य (अन्तरवार्ता/भिडियो)

     अवकाश कोष खारेजीको निर्णयमा बैंकर आक्रोसित, संशोधन नभए आन्दोलन गर्ने

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend