२०८३, आश्विन १९ गते

images

अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा, को कहाँ ?

अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा, को कहाँ ?

शुक्रवार, श्रावण ३० २०८२०६:२१
शुक्रवार, श्रावण ३० २०८२०६:२१
  • images

    काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको आन्तरिक सरुवा तथा पदस्थापन गरेको छ। यसअन्तर्गत सुमन दाहाल, टंकप्रसाद पाण्डे, महेश भट्टराई, श्यामप्रसाद भण्डारी, टंकनाथ लम्साल, भरतमणि पाण्डे, दीपक लामिछाने, रमेश अर्याल, जनकराज शर्मा, दिलिप कुमार गौतम, पदम कुमार श्रेष्ठ, विष्णुप्रसाद ज्ञवालीको जिम्मेवारी परिवर्तन गरिएको छ।

    यसअनुसार सहसचिव श्यामप्रसाद भण्डारीलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। उनी महेश भट्टराईको स्थानमा पदस्थापित भएका हुन् भने भट्टराईलाई मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ।

    artha_sahasachiv22_PEv0azVXF8.jpeg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend