२०८३, आश्विन १९ गते

images

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, कति छ नगद र बोनस सेयर ?

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, कति छ नगद र बोनस सेयर ?

बिहिवार, आश्विन २ २०८२११:२६
बिहिवार, आश्विन २ २०८२११:२६
  • images

    काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १३.५३ प्रतिशत बोनस शेयर रहेको छ भने ४.६७ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ सहित० रहेको छ। भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend